Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकका ग्राहकहरुले लिसारा रेस्टुरेन्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १० : ४६ मा प्रकाशित

कामना सेवा विकास बैंकका ग्राहकहरुले लिसारा रेस्टुरेन्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने

कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । बिहिबार बैंक र लिसारा रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको हो । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले नक्साल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको