Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १४ : २२ मा प्रकाशित

सूर्योदय वोमीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा २०८० वैशाख ३० गते गर्दैछ । सो साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको हो । 

सो आधारमा वैशाख १३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निणर्य गरेको हो । सभाले प्रस्तावित १५ प्रतिशत बोनस सेयर वितरणलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको