Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमि लघुवित्तको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ११ : ५६ मा प्रकाशित

सूर्योदय वोमि लघुवित्तको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि सेयरधनीहरुले आफ्नो नाममा रहेको ७ हजार कित्ता सेयर बिक्रीको लागि निवेदन दिएपछि बिक्रीमा ल्याएको हो । संस्थाका सेयरधनीहरु निलम कुमार जि.टी. को ३ हजार कित्ता र प्रकाश थापा मगरको ४ हजार गरी कुल ७ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको कपोरेट कार्यालय ललितपुरमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको