Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमीको सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खनिया चयन

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, ११ : २७ मा प्रकाशित

सूर्योदय वोमीको सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खनिया चयन

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खनियालाई चयन गरेको छ । संस्थाको बैशाख ३१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा लेखनाथ खनियालाई चयन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको