Like us!
Follow us!
Connect us!
Watch us!

ट्वीटरको लोगो परिवर्तन

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १२ : ०६ मा प्रकाशित

ट्वीटरको लोगो परिवर्तन

ट्वीटरका मालिक एलन मस्कले माइक्रो–ब्लगिङ साइट ट्विटरमा परिवर्तन गरेका छन्। उनले ट्विटरको लोगो परिवर्तन गरेका हुन्। ट्विटरको नीलो चरालाई कुकुरले बदलेको छ।

मस्कले एक प्रयोगकर्तालाई ट्विटमा आफूले गरेको वाचा पूरा गरेको बताएका छन् । यद्यपि यो परिवर्तन हाल वेबमा मात्र देखिन्छ । तर, मोबाइल एपमा होइन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको