Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर(सूचनासहित)

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, ११ : ४४ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर(सूचनासहित)

नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरको छ । आज प्रकाशित सूचना अनुसार राजधानीभित्र तथा मोफसलमा काम गर्ने गरी नयाँ कर्मचारी भर्ना गर्न आवेदन खुल्ला गरेको हो । 

कम्पनीले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसरदेखि डेपुटी महाप्रबन्धक तथा डेपुटी सिईओसम्मका पदहरुमा आवेदन खुल्ला गरेको छ । 

कम्पनीले डेपुटी सिईओ तथा डेपुटी महाप्रबन्धक पदमा आजदेखि आवेदन खुल्ला गरेको छ । सूचना अनुसार सहायक महाप्रबन्धक, उप महाप्रबन्धक तथा डेपुटी सिईओ पदमा आवेदन खुल्ला गरेको हो । बाणिज्य विषयमा स्नातकोत्तर गरेकाले उक्त पदमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

सूचना प्रकाशित भएको ७ दिनभित्रमा नतिजा दिनसक्ने, बहुआयामिक र क्षमतायुक्त उम्मेदवारहरुलाई आवेदन दिन भनेको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको