Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कम्पनीको ‘फोकस्ड इक्विटी फण्ड’ सूचीकृत

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १३ : ३० मा प्रकाशित

नेप्सेमा एक कम्पनीको ‘फोकस्ड इक्विटी फण्ड’ सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज क्यापिटल लिमिटेडको ‘सनराइज फोकस्ड इक्विटी फण्ड’को इकाई सूचीकृत भएको छ । फण्डको इकाई आज  ‘एसएफइएफ’ सिम्बोलबाट सूचीकृत भएको हो ।

क्यापिटलको प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको