Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिक इन्टरनेशनलको वार्षिकोत्सव अफर : यी सेवामा प्राप्त गर्न सकिनेछ छुट

अर्थ संसार

शुक्रबार, ०१ बैशाख २०८०, ०७ : २३ मा प्रकाशित

नर्भिक इन्टरनेशनलको वार्षिकोत्सव अफर : यी सेवामा प्राप्त गर्न सकिनेछ छुट

नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको ३० औं वर्षमा प्रवेश गरेको अवसरमा नर्भिकको व्यवस्थापनले केही अफरहरु ल्याएको छ। नर्भिकले हस्पिटलको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउने तथा सो उपलक्ष्यमा तपशीलबमोजिम छुट ल्याएको छ :

  •  अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट
     
  • लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट
     
  • आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट
  •  
  • म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट
     
  • पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज निकट भविष्यमै ल्याइने
     
  • बैशाख महिनामा ४ वटा स्वास्थ्य शिविर आयोजना गरिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको