Like us!
Follow us!
Connect us!
Watch us!

कमला गौतमको ‘औधी माया’ सार्वजनिक (भिडियो सहित)

अर्थ संसार

शनिबार, ०२ बैशाख २०८०, १२ : ५१ मा प्रकाशित

नयाँ वर्ष २०८० को पुर्वसन्धा पारेर साहित्यकार तथा गायिका कमला गौतम ‘मुस्कान’को गीतको म्युजिक भिडिओ ‘औधी माया’ विहिबार सार्वजनिक भएको छ । गीतमा तुलसी पराजुली र कमला गौतमले स्वर रहेको छ । गीतको रचनाकारमा गायिका गौतम र संगीतकारमा गायक पराजुलीको रहेका छन् ।

दिनेश मुस्कान अफिसियलबाट यो गीतको सार्वजनिक भएको छ। गीतको म्युजिक भिडिओमा दिनेश मुस्कान र सुनिता रसाइलीको अभिनय रहेको छ । भिडिओको निर्देशन पनि दिनेश मुस्कानले गरेका हुन् ।

भिडिओ हेर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको