Like us!
Follow us!
Connect us!
Watch us!

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १५ : २१ मा प्रकाशित

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

आज सोमबार सेयर बजार २३.६४ अंकले घटेको छ । आज सेयर बजार २३.६४ अंकले घटेर १९०८.०४ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार घटेतापनि केहि कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज नेप्सेमा कारोबार भएका ३ कम्पनीको सेयरमा सर्किट लागेको छ । आज आदर्श लघुवित्त, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । त्यस्तै, सिभिल बैंक डिभेन्चर २०८८ , सामलिङ पावर लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको