Like us!
Follow us!
Connect us!
Watch us!

भेरी नदीको निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १४ : ४५ मा प्रकाशित

भेरी नदीको निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु

भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । मृतकको ठेगाना खुलेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको