Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशमा विमान दुर्घटना हुँदा १९ को मृत्यु

अर्थ संसार

सोमबार, ०५ साउन २०८२, १७ : ३२ मा प्रकाशित

बंगलादेशमा विमान दुर्घटना हुँदा १९ को मृत्यु

बंगलादेशमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । बंगलादेशको वायु सेनाको एफ७ विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको हो । 

सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो । वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको जानकारी दिएका छन् । दुर्घटनामा १६४ जना घाइते भएका छन् ।  घाइतेहरूको ढाकास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको