नेपालको केन्द्रीय बैंकले शुक्रबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी एक डलरको खरिद दर १३१.१४ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.७४ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक यूरोको खरिद दर १४३.८९ रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.५५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहँदा बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस