Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकममा पनि गिरावट

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १५ : ०७ मा प्रकाशित

नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकममा पनि गिरावट

आज (आइतबार) नेप्से परिसूचक १८.८० अंकले घटेको छ । आज नेप्से १८.८० ले घटेर १ हजार ८ सय ८५ दशमलब ६० को विन्दुमा कायम भएको हो ।

गत बिहिबार नेप्से परिसूचक १५.७३ अंकले घटेको थियो । आज नेप्से १५.७३ घटेर १ हजार ९ सय ०४ दशमलब ४० को विन्दुमा कायम भएको थियो।

आज नेप्से घटेसँगै कारोबार रकम पनि निराशाजनक देखिएको छ। आज नेप्सेमा ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको हो । आज २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको