Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको सञ्चालक पदमा श्रेष्ठ नियुक्त

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, ११ : १० मा प्रकाशित

एभरेष्ट बैंकको सञ्चालक पदमा श्रेष्ठ नियुक्त

एभरेष्ट बैंक लिमिटेडको सञ्चालक पदमा किरण कृष्ण श्रेष्ठ नियुत्त भएका छन् । बैंकको बैशाख ८ गते बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर धनि समूह तर्फबाट किरण कृष्ण श्रेष्ठलाई नियुक्त भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको