Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको बोनस सेयर समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, १६ : ४४ मा प्रकाशित

एभरेष्ट बैंकको बोनस सेयर समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट बैंकको बोनस सेयरको मूल्य समायोजन गरेको छ । नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरिएको हो।

नेप्सेले बैंकको सोमबार भएको  कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ ।



 

66f14d07e5af6.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको