Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १० : ४९ मा प्रकाशित

लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद श्रेष्ठलाई नियुक्त गरेको छ ।

हाल कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माको कार्यकाल बैशाख १७ गते समाप्त हुने भएकाले कम्पनीको बैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद श्रेष्ठलाई नियुक्त गरेको हो ।

श्रेष्ठको कार्यकाल बैशाख १८ गते देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको