सरकारले भोलि अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने भएको छ । भोली (सोमबार) मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा हुने भएको हो ।
सार्वजनिक बिदा भएसँगै भोलि बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकार कार्यालयहरु बन्द हुनेछन् । सेयर बजार पनि बजार बन्द हुने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलिले अर्थसंसारलाई जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस