Like us!
Follow us!
Connect us!
Watch us!

दुई दिने सार्वजनिक बिदामा आरटीजीएस प्रणाली सुचारु हुने

अर्थ संसार

विहीबार, २५ असार २०८३, १४ : ०० मा प्रकाशित

दुई दिने सार्वजनिक बिदामा आरटीजीएस प्रणाली सुचारु हुने

नेपाल राष्ट्र बैंकले दुई दिने सार्वजनिक बिदामा पनि (आटीजीएस) सेवा खुला हुने जनाएको छ । २७ गते शनिबार र २८ गते आइतबार सार्वजनिक बिदाका दिनमा रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस प्रणाली बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म सञ्चालन हुने भएको हो ।

बिहीबार राष्ट्र बैंकले सूचना जारी गर्दै बिदामा आटजीएस सेवा सञ्चालन हुने जनाएको हो । यो सँगै राजस्व संकलन गर्ने उद्देश्यले आरीजीएस् प्रणाली सरकारले बिदामा पनि सञ्चालन गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको