Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १६ लाख ८३ हजार कित्ता सेयर सूचीकृत

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, १३ : ४० मा प्रकाशित

नेप्सेमा १६ लाख ८३ हजार कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  १६ लाख ८३ हजार २५५ कित्ता सेयर सूचीकृत भएको छ ।

बुधबार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। लघुवित्तको घोषणा गरेको १५ प्रतिशत बोनसले हुन आउने १६ लाख ८३ हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यो सेयर डिम्याट खातामा उपलब्ध भएपछि खरिद बिक्री गर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको