नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सूर्योदय वोमि र सपोर्ट लघुवित्तको बोनश सेयर सूचीकृत भएको हो ।
सूर्योदय वोमि लघुवित्तको ६ प्रतिशत बोनश बराबर ६ लाख २६ हजार १ सय ९९ कित्ता र सपोर्ट लघुवित्तको १३.७७५ प्रतिशत बराबर १ लाख ४८ हजार २ सय ४५ कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको छ ।
अब भोलिदेखि उक्त सेयर दोस्रो बजारमा कारोबार आउनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस