काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बेला बेला आफ्नो सामाजिक धारणाका कारण चर्चा मै रहने गर्छन। सामाजिक सञ्जालमा कहिले वाही वाही सहितको समर्थनका त कहिले विवादास्पद धारणाका कारण आलोचना आइ नै रहेको हुन्छ।
मंगलबार राति मेयर बालेन एक पोष्टले फेरि फेरि टिकाटिप्पणी सुरु भएको छ।
बालेनले मंगलबार राति सामाजिक सञ्जालमा सबै नेताहरुलाई चोर करार गरेका छन्।
केहि समय अगाडी उनले सबै नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै स्टाटस लेखेका थिए।
मंगलबार राति उनले लेखेका छन् "नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस