Like us!
Follow us!
Connect us!
Watch us!

फर्कियो : नेप्से १२.७३ अंकले बढेर बन्द

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, १५ : ०५ मा प्रकाशित

फर्कियो :  नेप्से १२.७३ अंकले बढेर बन्द

नेप्से परिसूचक (आज) बिहीरबार दोहोरो अंकले बढेको छ । नेप्से १२.७३ अंकले बढदो नेप्से इन्डेक्स १८६८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक (आज) बिहीरबार दोहोरो अंकले बढेको छ । नेप्से १२.७३ अंकले बढदो नेप्से इन्डेक्स १८६८ विन्दुमा पुगेको छ । 

नेप्सेसँगै कारोबार रकम समेत सुधार आएको छ ।  २७६ वटा कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएको कम्पनी मध्ये १६२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५० वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसै गरी ६ वटा कम्पनीको सेयर मूल्य अस्थिर छ । 

आज नबिल बैंकको प्रमोटरसेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको प्रमोटर सेयर ४ करोड ५० लाख रुपैयाँ बराबरको खरिद बिक्रि भएको छ ।त्यस्तै, शिव्म सिमेन्ट्स, हिमाल दोलखा, एभरेष्ट बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया, एनटीसी, नेपाल पुनर्बीमा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सर्वाधिक कारोबार भएको छ।

धेरै कारोबार हुने कम्पनीहरु  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको