Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से राताम्मै भएर बन्द, १८७ वटा कम्पनीको सेयर मूल्य घटेर बन्द

अर्थ संसार

आइतबार, २४ बैशाख २०८०, १५ : १५ मा प्रकाशित

नेप्से राताम्मै भएर बन्द, १८७ वटा कम्पनीको सेयर मूल्य घटेर बन्द

साताको पहिलो दिन आइतबार नेप्से १९.१२ अंकले घटेर बन्द भएको छ । बजार घटे संगै कारोबार रकम पनि घटेर ६० करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ । बजार आज १८५०.६१ अंकमा बन्द भयो । 

आज कारोबार भएका १८७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने २३ वटा कम्पनीको मुल्य भने बढेर बन्द भयो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्वाधिक धेरै ८.२२ प्रतिशतले बढ्यो भने सर्वाधिक धेरै कारोबार शिवम सिमेन्टको ३ करोड २२ लाख रुपैयाँको भएको छ । तेस्तै सबैभन्दा धेरै गुमाउने कम्पनी भने मकर जितुमाया सुरी हाइड्रोपावर रहयो।  यो कम्पनीमा आज ८.३१ अंकको गिरावट आएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको