Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी ईनर्जीको साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, ११ : २५ मा प्रकाशित

लिवर्टी ईनर्जीको साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको एघारौँ, बाह्रौ र तेह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वैशाख २५ गते कम्पनीको ११औं, १२औं र १३औं साधारण सभा सम्पन्न भएको हो ।

हिजो सम्पन्न भएको साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७६/२०७७, २०७७/०७८, २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, सञ्चालकहरुको चयन गर्ने, हकप्रद सेयर निष्कासन गर्ने लगायतका प्रस्तावहरु पारित भएको छ । सभाले सञ्चालक पनि नियुक्त गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको