Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमीको बाह्य लेखापरिक्षक नियुक्त

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, ११ : २७ मा प्रकाशित

सूर्योदय वोमीको बाह्य लेखापरिक्षक नियुक्त

सूर्योदय वोमी लघुवित्त वीत्तीय संस्थाले बाह्य लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीको हिजो (शनिबार) सम्पन्न एघारौँ वार्षिक साधारण सभाले २०७९–८० बाह्य लेखा परिक्षकमा श्री खतिवडा दिपेश एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स ललितपुरलाई नियुक्त गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको