Like us!
Follow us!
Connect us!
Watch us!

आज राती एनएमबि बैंकको कार्ड तथा एटीएम सेवा अवरुद्ध हुने

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १० : ३४ मा प्रकाशित

आज राती एनएमबि बैंकको कार्ड तथा एटीएम सेवा अवरुद्ध हुने

एनएमबि बैंक लिमिटेडको कार्ड तथा एटीएम सेवा आज (सोमबार) अवरुद्ध हुने भएको छ । आज राती साढे १० बजेदेखि भोली (मंगलबार) बिहान साढे १ बजेसम्म कार्ड तथा एटीएम सेवा अवरूद्ध हुने भएको हो । 

बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बन्धी कार्य गर्न लागिएकाले आज राती कार्ड तथा एटीएम सेवा अवरूद्ध हुने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको