Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको ८६ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २८ फागुन २०८१, १४ : १९ मा प्रकाशित

एनएमबि बैंकको ८६ हजार कित्ता सेयर बिक्रीमा

एनएमबि बैंकले ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने बैंकले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको