Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १० : २५ मा प्रकाशित

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा  राखेको छ ।  

बैंकले सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७ सय ४६ कित्ता सेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको छ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको