Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीलाई सेबोनले दियो प्रमाणपत्र

अर्थ संसार

बुधबार, १० जेठ २०८०, ११ : १६ मा प्रकाशित

नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीलाई सेबोनले दियो प्रमाणपत्र

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीलाई प्रमाणपत्र प्रदान गरेको छ । हिजो (मंगलबार) बोर्डका अध्यक्ष रमेश हमालले ती ब्रोकर कम्पनीका सञ्चालकहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । 

अब यी कम्पनीहरुले ब्रोकरेज आवश्यक प्रक्रियाहरु पूरा गरेर काम सुरु गर्न सक्नेछन् । लाइसेन्स पाएका ७ सहित अब ब्रोकर संख्या ५७ वटा पुगेको छ । 

सेबोनको सोमबार बसेको सञ्चालक समिति बैठकले एलओआई पाएका ४३ मध्ये ७ वटालाई ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको यियो । यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय गरिएको बोर्डको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको