Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले गर्यो ४३ वटा बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरण(सूचिसहित)

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १२ : ५९ मा प्रकाशित

सेबोनले गर्यो ४३ वटा बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरण(सूचिसहित)

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४३ वटा बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरण गरेको छ। सेबोनले बुधबार सूचीसहितको सूचना प्रकाशित गर्दै सो विषयमा जानकारी दिएको हो । 

बोर्डले चालु आर्थिक वर्ष २०८०–८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको जानकारी गराएको हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको