Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको सञ्चालकमा दुवाल नियुक्त

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, ११ : ५० मा प्रकाशित

साधना लघुवित्तको सञ्चालकमा दुवाल नियुक्त

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त भएका छन् । लघुवित्तको संस्थापक सेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी दुवाल नियुक्त भएका हुन् ।

यसअघि सञ्चालक समितिमा कुमारी बैंककै तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सापकोटाको सट्टामा बैंकका सहायक महाप्रबन्धक दुवाललाई मनोनयन गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको