Like us!
Follow us!
Connect us!
Watch us!

समिट र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, १३ : २२ मा प्रकाशित

समिट र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण

समिट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण गरिएको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय संयुक्त मर्जर समितिले निर्णय गरेको हो ।

नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको