Like us!
Follow us!
Connect us!
Watch us!

समीट लघुवित्तको बाह्य लेखापरीक्षण नियुक्त

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १२ : १६ मा प्रकाशित

समीट लघुवित्तको बाह्य लेखापरीक्षण नियुक्त

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षण नियुक्त गरेको छ । संस्थाको असार ३ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट बाह्य लेखापरीक्षण नियुक्त गरेको हो ।

कम्पनीले आव २०७९–८० को बाह्य लेखापरीक्षण नियुक्त गर्नेको लागि चार्टर्ड एकनउण्टेन्टेस संस्था केजी एण्ड एसोसिएट्स, कुपण्डोल ७, लतिलपुरलाई लेखापरिक्षकमा नियुक्ति गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको