Like us!
Follow us!
Connect us!
Watch us!

अर्को सूचना प्रकाशित नभएसम्मका लागि समिट लघुवित्तको साधाण सभा स्थगित

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, ११ : ०५ मा प्रकाशित

अर्को सूचना प्रकाशित नभएसम्मका लागि समिट लघुवित्तको साधाण सभा स्थगित

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं बार्षिक साधाण सभा स्थगित भएको छ । संस्थाको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको जनाएको हो ।

मर्जर प्रक्रियामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तको साधारण सभाको विशेष प्रस्तावमा केही फेरबदल गर्नुपर्ने भएकाले आफ्नो वार्षिक साधारण सभा केही समयको लागि स्थगित गरेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको