Like us!
Follow us!
Connect us!
Watch us!

लगातारको बृद्धिपछि नेप्सेमा करेक्सन

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १५ : १३ मा प्रकाशित

लगातारको बृद्धिपछि नेप्सेमा करेक्सन

आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १७.३८ अंकले घट्दा नेप्से इन्डेक्स १९४१.७४ विन्दुमा पुगेको हो । नेप्से घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । आज २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार माथिको कारोबार भएको हो ।

आज ४४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको