Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो ३ कम्पनीको बोनस, हेर्नुस् कुनको कति ?

नेप्से

आइतबार, १४ जेठ २०८०, १५ : ३७ मा प्रकाशित

नेप्सेमा थपियो ३ कम्पनीको बोनस, हेर्नुस् कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार ३ कम्पनीको बोनस सूचिकृत भएको छ ।

स्टकका अनुसार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को ५ प्रतिशत बोनस बापतको एक करोड ६ लाख ३८ हजार एक सय ३३ दशमलव ७५ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.७० प्रतिशत बोनस बापतको ८ लाख ६४ हजार एक सय ६ दशमलव ७६ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ प्रतिशत बोनस बापतको ११ लाख ३१ हजार १८ दशमलव ०७ कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको