Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारका लगानीकर्ताले उठाएका प्रश्नमा आन्तरिक राजस्व विभागका महानिर्देशक मैनालीकाे यस्तो जवाफ (भिडियो )

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, ०८ : २३ मा प्रकाशित

मंगलबार सेयरबजारमा भारी गिरावट आयो। नेप्से मंगलबार ५० अंक बढिले घट्यो। बजेट पछि लगानीकर्तामा अन्योलता आएको छ। सेयरबजारका करका बारेमा विभिन्न प्रश्नहरु उठेका छन्।  

यहिँ प्रश्नहरु अर्थसंसारले आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई सोधेको छ :

हेर्नुहोस भिडियोमा :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको