Like us!
Follow us!
Connect us!
Watch us!

१६.५४ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १५ : ०७ मा प्रकाशित

१६.५४ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो

आज (बिहिबार) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १६.५४ अंकले बढ्दा नेप्से इन्डेक्स १८६६.३४ विन्दुमा पुगेको हो । 

नेप्से बढेपनि पनि कारोबार रकममा भने खुम्चिएको छ । आज १ अर्ब ६५ करोड ४६ लाख ४८९ हजार माथिको कारोबार भएको हो ।

आज १७१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको