Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आउने यात्रुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १७ : २८ मा प्रकाशित

नेपाल आउने यात्रुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने

विदेशबाट नेपाल आउने यात्रुहरुलाई अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार) निर्णय गर्दै खोपको प्रमाण नचाहिने र कोरोनाकै लागि मास्क अनिवार्य नगर्ने व्यवस्था गरेको जनाएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा नै कोरोनाका कारण आपत्तकालीन अवस्था नरहेको र अधिकांश जनसंख्याले पूर्ण खोप लगाइसकेकाले एआईपी प्रोटोकल परिवर्तन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको