Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १२ : ३२ मा प्रकाशित

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (आइतबार) आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । 

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको २६ प्रतिशत बोनसले हुन आउने ३२ लाख २६ हजार ७ सय ७२ दशमलब ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको