Like us!
Follow us!
Connect us!
Watch us!

५० % हकप्रद सेयर जारी गर्न रिडी पावरले डाक्यो विशेष साधारणसभा

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १७ : ५७ मा प्रकाशित

५० % हकप्रद सेयर जारी गर्न रिडी पावरले डाक्यो विशेष साधारणसभा

रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको आज (सोमबार) बसेको बैठकले आउँदो असार ८ गतेका लागि विशेष साधारणसभा डाकेको हो। 

विशेष साधारणसभाले कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनाका लागि कम्पनीले यही जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कमपनीको विशेष साधारणसभा भाग लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको