Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार रकम घट्दा परिसूचकमा सामान्य सुधार, होटलबाट घटेन लगानीकर्ताको आकर्षण

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १५ : १३ मा प्रकाशित

कारोबार रकम घट्दा परिसूचकमा सामान्य सुधार, होटलबाट घटेन लगानीकर्ताको आकर्षण

आज (बिहिबार) नेप्से परिसूचकमा सामान्य अंकको बृद्धि भएको छ । आज नेप्से ५ अंकले बढ्दा नेप्से इन्डेक्स २०४२.४७ विन्दुमा पुगेको हो । 

नेप्से सामान्य रुपमा बढेपनि आज कारोबार रकम बुधबारको तुलनामा आज केहि खुम्चियो । आज ३ अर्ब १६ करोड २८ लाख १० हजार माथिको कारोबार भएको हो ।

आज ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको