Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २४ लाख ७१ हजार कित्ता बोनस सूचिकृत

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १५ : १५ मा प्रकाशित

नेप्सेमा २४ लाख ७१ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ८.५० प्रतिशत बोनस बापतको २४ लाख ७१ हजार ८ सय ९४ दशमलव ४२ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको