Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर लाइसेन्सबारे सर्वोच्चले निर्णय गरिसकेकोले थप छलफल गर्न अनावश्यक छः ज्ञानेन्द्रबहादुर कार्की

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १० : ५१ मा प्रकाशित

ब्रोकर लाइसेन्सबारे सर्वोच्चले निर्णय गरिसकेकोले थप छलफल गर्न अनावश्यक छः ज्ञानेन्द्रबहादुर कार्की

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ब्रोकर लाइसेन्सबारे सर्वोच्च अदालतले निर्णय गरिसकेको कारण थप छलफल गर्न अनावश्यक भएको टिप्पणी गरेका छन्। आज (मंगलबार) सोहि विषयलाई लिएर बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

बैठकमा उनले ब्रोकर लाइसेन्सबारे सर्वोच्चले निर्णय गरिसकेको कारण थप छलफल गर्न अनावश्यक भएको दोहर्याए। ब्रोकर अनुमतिमा जीवन्त छलफल भइसकेको बताउँदै सहज परिवेश र सहज बहिर्गमनको व्यवस्था भएको उनले बताए। यस्तै उनले प्रत्येक उजुरीको आधारमा समितिको बैठक बस्न नपर्ने उनको भनाई थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको