Like us!
Follow us!
Connect us!
Watch us!

२६.५६ अंकले घट्यो नेप्से, ट्रर्नओभरमा निफ्रा अब्बल

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १५ : ०५ मा प्रकाशित

२६.५६ अंकले घट्यो नेप्से, ट्रर्नओभरमा निफ्रा अब्बल

आज (मंगलबार) नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.५६ अंकले घट्दा नेप्से इन्डेक्स २०६४.८३ विन्दुमा पुगेको हो । 

नेप्सेमा गिरावट आएपनि आज कारोबार रकममा सुधार देखिएको छ । आज ४ अर्ब ११ करोड ६ लाख ६ हजार माथिको कारोबार भएको हो । 

आज २८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज निफ्राको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको