आज (मंगलबार) सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार हाफ सेञ्चुरी नजिक पुगेको छ ।
आज सेयर बजारमा हरियाली छाएसँगै २० कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज निर्धन उत्थान, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ, ग्रामीन विकास, किशान लघुवित्त, जनउत्थान लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, विजय लघुवित्त, मेरो माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त लगायत अन्य कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस