अर्थ संसार, काठमाडौं–तिहारका बेला प्रयोगमा आउने सप्तरंगी टिकाको ब्यापार पनि निकै हुने गरेको छ ।
भाइटिकाका दिन दाजुभाइ दिदीबहिनीले एक अर्कालाई निधारमा सप्तरंगी टिका लगाइ दिन्छन् ।
घर आँगनमा सप्तरंगी टिकाबाट रंगोली बनाउने चलन समेत बढ्दै गएको छ । यसले गर्दा यस्ता रंगको ब्यापार बढ्दै गएको ब्यवसायी बताउँछन् ।
राजधानीका सडक पेटी यतिखेर सप्तरंगी टिकाको पसले ढाकिएका छन् । ति टिकाको ब्यापारका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस