देशभर हवाई भाडादर घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभरको हवाई भाडादर घटाएको हो।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले पनि हवाई भाडा घटाएको हो।-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस