Like us!
Follow us!
Connect us!
Watch us!

पल शाहको आक्रोशपूर्ण प्रश्नः निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौ कि, खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ?

अर्थ संसार

मंगलबार, २६ असार २०८०, ११ : ४६ मा प्रकाशित

पल शाहको आक्रोशपूर्ण प्रश्नः निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौ कि, खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ?

नायक पल शाहले अदालतबाट सफाइ पाएपनि आफूमाथि बलात्कारीको ट्याग कायमै रहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ मा भएको कुराकानी विवादित भएपछि शाहले सामाजिक सञ्जालमा आफूविरुद्ध आक्रमण जारी रहेको जनाउँदै शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म बलात्कारी हुँ’ लेखेर हिडौ कि, खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ?

कानूनी रुपमा आफूले सफाइ पाएपनि समाजिक रुपमा जीवन जिउन निकै कठिन भइरहेको पनि नायक शाहले बताएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको